बुधबार पनि उकालाे लाग्याे सुनकाे मूल्य

  २०७७ पुष २९ गते १२:५२     विकासन्युज

काठमाडाैं । बुधबार पनि सुनकाे मूल्य बढेकाे छ । मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार १०० ले घटेर ताेलाकाे ९२ हजार ९ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला १ सयले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैंयाले बढेर १२६० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.