डिशहोम डिलर दाईको डिस्काउन्ट योजना: धादिङका रिजालले पाए १ लाख

  २०७७ पुष २४ गते १३:५१     विकासन्युज

काठमाडौं । डिशहोमको डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गत मनोज रिजालले एक लाख रुपैयाँको चेक प्राप्त गरेका छन् ।

धादिङ थाक्रेका स्थानीय रिजालले डिशहोमाको लाइभ लक्की ड्र मार्फत एक लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

यस्तै रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईले पनि १० हजार प्राप्त गरेका छन् । हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्र  मा डिशहोमको कुनै पनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवे बाट रु ५ हजार भन्दामाथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदानगर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.