हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघरमा

  २०७७ पुष ५ गते २०:१६     विकासन्युज

काठमाडाैं । डिशहोमको सिनेमाघर ईन्टरनेशनलमा पुस ६ गतेदेखि हलिउड चलचित्र “अनहिन्ज्ड” रिलिज हुँदैछ । याे चलचित्र दर्शकले पुस ६ गतेदेखि दैनिक ६ शो हेर्न सक्नेछन् ।

जुन बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे बेलुकी ७ बजे र १० बजेकाे समयमा हेर्न पाइने छ ।

सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र “अनहिन्ज्ड” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् ।

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र “अनहिन्ज्ड” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

डिशहाेमले नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.