आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

  २०७७ मंसिर २१ गते १९:२६     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

बैठकले मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।

नवनियुक्त कम्पनी सचिव जोशी कम्पनीको कानून विभागका नायव प्रबन्धक पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.