एनएलजी इन्स्योरेन्सको सञ्चालकमा बिष्ट नियुक्त

  २०७७ मंसिर १८ गते १३:१५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सञ्चालक बिष्टले कम्पनी सञ्चालकको बाँकी कार्यकालको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.