समृद्धि फाइनान्सको सीईओमा टिका निधि लोहनी नियुक्त

  २०७७ मंसिर १५ गते १२:२०     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निधिलाई सीईओ पदमा नियुक्त गरेको हो ।

संस्थाले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.