साेमबार ७ सयले घट्याे सुनकाे मूल्य

  २०७७ मंसिर १५ गते ११:०९     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य ७ सयले घटेकाे छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा काेराेबार भएकाे सुन साेमबार ताेलाकाे ९० हजार पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार ९० हजार २ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ७ सयले घटेर ८९ हजार पाँच सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ११२० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.