बोनसपछि कुमारी बैंककाे सेयर मूल्य समायाेजन

  २०७७ मंसिर १५ गते ७:५९     विकासन्युज

काठमाडौं। सोमबार कुमारी बैंककाे सेयर मूल्य समायाेजन भएकाे छ । बैंककाे १०.८५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ ।

नेप्सेले गत आइतबार(मंसिर १४ गते) को अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.