आइतबार सुनकाे मूल्य ३ सयले बढ्याे

  २०७७ मंसिर ७ गते ११:०६     विकासन्युज

काठमाडाैं । आइतबार सुनकाे मूल्य बढेकाे छ । आइतबार सुनकाे मूल्य ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेकाे छ ।

सुनकाे मूल्य बढ्दा चाँदीको मूल्य भने यथावत रहेकाे छ ।आइतबारको लागि चाँदीको मूल्य प्रतितोला एक हजार २ सय १० रुपैयाँ नै कायम छ ।

त्यसैगरी, तेजाबि सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.