बिहिबार ७ सयले घट्याे सुनकाे मूल्य

  २०७७ मंसिर ४ गते ११:१६     विकासन्युज

काठमाडाैं । बिहिबार ७ सयले सुनकाे मूल्य घटेकाे छ । याेसँगै बिहिबार सुनकाे मूल्य ९४ हजार ४ सय रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी, तेजाबि सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनकाे मूल्य घटेसँगैं चाँदीकाे मूल्य भने घटेकाे छ । बिहिबारकाे लागि चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.