बुधबार सय रुपैयाँले घट्याे सुनकाे मूल्य

  २०७७ मंसिर ३ गते ११:१२     विकासन्युज

काठमाडाैं । बुधबार सय रुपैयाँले सुनकाे मूल्य घटेकाे छ । याेसँगै बुधबार सुनकाे मूल्य ९५ हजार १ सय रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनकाे मूल्य घटेपनि चाँदीकाे मूल्य भने बढेकाे छ । बुधबारकाे लागि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.