त्रिभुवन विमानस्थलमा ३५० जना सुरक्षाकर्मी अट्ने आवास गृह निर्माण, पर्यटनमन्त्रीले गरे उद्धघाटन

  २०७७ मंसिर २ गते १५:२६     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० जना सुरक्षाकर्मी अट्ने आवासगृह संचालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आवास गृहको मंगलबार उद्घाटन गरेका हुन् ।

अब विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् । यसअघि विमानस्थलमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीलाई राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.