बोनसपछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७७ कार्तिक २५ गते १०:४०     विकासन्युज

काठमाडौं । मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५.४२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७१२ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.