नेपाल इन्स्योरेन्सका सञ्चालक श्रेष्ठले दिए राजिनामा

  २०७७ कार्तिक २४ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सका सञ्चालक रोमलकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् । कार्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजिनामालाई स्वीकृत गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.