निर्धन उत्थान लघुवित्तको २५ प्रतिशत बोनस सूचीकृत

  २०७७ कार्तिक २३ गते १२:३९     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै ३० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.