गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सेयर सूचीकृत

  २०७७ कार्तिक १७ गते १४:१५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आज (कार्तिक १७ गते) सो मात्राको हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.