सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौंको मुटु असनमा

  २०७७ कार्तिक ६ गते १८:२६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज कार्तिक ६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।

बैंकले यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बताएको छ ।
बैंकले हाल ९२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत ग्राहकहरुलाई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.