डिसहोम फाइबरनेट अब ४ नयाँ ठाउँमा पाइने

  २०७७ कार्तिक ६ गते १३:२३     विकासन्युज

काठमाडाैं । डिसहोम फाइबरनेट अब ४ नयाँ ठाउँमा पाइने भएकाे छ । कम्पनीले जडिबुटी, पेप्सीकोला, कडाघरी र बागडोलमा उपलब्ध छ ।

देश निवासीहरु माझ उच्च गतिको इन्टर्नेट सेवाको माग पहिचान गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुलाई सेवा प्रधान गर्न फेब २०२० मा डिसहोम फाइबरनेटको प्रवर्तन गरिएको थियो ।

छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको लागि सम्पूर्ण व्यवसाय तथा देश निवासीहरु प्रति डिसहोम फाइबरनेट प्रतिबद्ध रहेको छ । सबैभन्दा महत्वपूर्ण डिसहोम फाइबरनेटलाई छनौट गर्दा ग्राहकले त्यहि कम्पनी छनौट गर्नेछ जसले ग्राहकको समुदायको भविष्यमा लगानी गरेको छ |

यस कम्पनीले सीम टीभीसँगको सहकारितामा आफ्नो आईपीएस सेवा शुरु गरिएको छ । डिशहोम फाइबरनेटले व्यवसाय तथा पारखीहरुमा बढ्दो वारलेश उपकरणहरुको प्रयोगले गर्दा ब्राेडब्याण्ड श्रमताको विस्तारमा सहयता गर्नेछ भन्ने देशलाई संचार सेवाहरुमा थप आधुनिकीकरण गर्न सएम बनाउनेछ ।

डिशहोम फाइबरनेट केहि ठाउँहरु-भैसेपाटी, बंग्मति, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा उपलब्ध छ । आफ्ना सेवाहरुको विस्तार काठमाडौं उपत्यकाको रिंग रोड र बाहिर समेत येही वर्ष पहुँचमा ल्याउन नयाँ योजनाहरुमा यस कम्पनी कार्यरत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.