कक्षा १२ को परीक्षा मंसिर ९ गते देखि- राष्ट्रिय परीक्षा बोर्ड

  २०७७ कार्तिक ६ गते ९:०९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड लामाे समयदेखि स्थगित भएकाे कक्षा १२ काे परीक्षा मंसिर ९ गते देखि गराउने भएकाे छ । बाेर्डले बुधबार तालिका सार्वजनिक गर्दै कक्षा १२ काे परीक्षा मंसिर ९ गते देखि गराउने जनाएकाे हाे ।

यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएको पनि कोरोना महामारीका कारण परीक्षण स्थगित भएकाे थियाे ।

बाेर्डले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दुरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ ।

One comment on "कक्षा १२ को परीक्षा मंसिर ९ गते देखि- राष्ट्रिय परीक्षा बोर्ड"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.