नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण

  २०७७ कार्तिक २ गते १०:१२     विकासन्युज

काठमाडाैं । नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । शाहलाई आइतबार काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

शाहले सामाजिक स‌ंजाल मार्फत आफुलाई संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् । बुधबार बास्न गुमेपछि उनले पिसिआर परीक्षण गराउँदा उनकाे नतिजा नेगेटिभ आएकाे थियाे तर बास्न गुमेकै कारण उनी चिकित्सककाे सल्लाह अनुसार घरमै आइसाेलेसनमा बसेका थिए । फेरी शनिबार पुन: परीक्षण गराउँदा भने नतिजा पाेजेटिभए आएकाे उनले बताए ।

शाहले आफुलाई बास्न गुमेकाे बाहेक अन्य केही लक्षण नभएकाे र हाल हाेम क्वारेन्टिनमा बसेकाे बताएका छन् ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.