दशैंमा हिरोको बाइक अथवा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ मूल्यसूची

  २०७७ असोज २४ गते १५:२०     विकासन्युज

काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २०० सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको छ ।

हाल नेपालमा हिरोका स्कुटर तथा मोटरसाइकल गरी १६ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । बजारमा बढिमा २ लाख १० हजार रुपैयाँ मूल्यसम्म पर्ने हिरोका स्कुटरहरु तथा ३ लाख ८८ हजार रुपैयाँ मूल्यसम्म पर्ने मोटरसाइकलहरु उपलब्ध रहेका छन् ।

मजबुत पार्ट्सहरु भएको, सहजै मेन्टेन गर्न सकिने, बढि माइलेज प्रदान गर्ने र उचित मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु उत्पादन गर्ने ब्राण्डको रुपमा हिरो चर्चित रहेको छ ।

यो दशैंमा हिरोका जुनसुकै मोडेलका बाइक तथा स्कुटर खरीद गर्ने ग्राहकहरुले रु.५००० पक्का डिस्काउन्ट पाउनेछन् भने हरेक स्क्र्याचमा १ लाख रुपैयाँसम्म पाउन सक्नेछन् । त्यसैगरी कम्पनीका अनुसार ‘सजिलै हिरो’ योजना अन्तर्गत हिरोका सवै बाइक तथा स्कुटरहरु ० प्रतिशत डाउनपेमेन्टमै उपलब्ध छ ।

हाल नेपालमा उपलब्ध भइरहेका हिरोको स्कुटर तथा मोटरसाइकलको मूल्य सूची भने यस प्रकार रहेको छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.