एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल नियुक्त

  २०७७ असोज २३ गते १२:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोर कुमार अग्रवाल नियुक्त भएका छन् । असोज २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अग्रवाललाई संस्थाको सञ्चाल पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.