कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहाचल बन्द

  २०७७ असोज १४ गते ११:३८     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले बुधबारदेखि कार्यालय बन्द गरेकाे छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि कार्यालय बन्द गरिएकाे हाे ।

कार्यलयले अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरेकाे  एक विज्ञप्ति मार्फत जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.