अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र

  २०७७ असोज १२ गते १८:५६     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको ४ दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले असोज ७ गते देखी १० गतेसम्म भर्च्युअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल भरीका ७५ जना अभिकर्ताहरुको सूचना प्रविधि माध्यमबाट भर्चुअल उपस्थितीमा काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त तालिम कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालको संयोजकत्वमा विभिन्न बीमालेखको बारेमा पशिक्षण प्रदान गरि सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.