नेपाललाई बेलायतले साढे तीन अर्ब सहयाेग गर्ने

  २०७७ असोज १२ गते १६:५७     विकासन्युज

काठमाडाैं । बेलायत सरकारले नेपाललाई तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले साे सहयाेग गर्ने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.