पल र पुजा अभिनित ‘ओई कान्छी’ सार्बजनिक (भिडियो सहित)

  २०७७ असोज १० गते १०:२८     विकासन्युज

काठमाडौं । सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन् । छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

साथै, उक्त म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाई फिचर्ड गरिएको छ । भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.