याे दशैं गाेदरेजकाे सामान किन्दा २५ प्रतिशत क्यासब्याक पाइने

  २०७७ असोज ९ गते १४:२०     विकासन्युज

काठमाडौं । घरायसी ब्रान्ड गोदरेज होम अप्लाईन्सेले दशैंलाई लक्षित गरी क्यासब्याक अफर ल्याएको छ ।

यो योजना अन्तर्गत गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु जस्तै रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनहरुकाे  खरिदमा २५ प्रतिशतको क्यासब्यक पाइने छ ।

कम्पनिले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै यस्तो अफरहरु ल्याउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.