ग्लोबल आईएमई समुन्नत योजना १ को असोज ९ गते बुक क्लोज

  २०७७ भदौ ३१ गते ११:५८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई समुन्नत योजना १ को इकाईधनीहरुको आगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

यस योजनाले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.