महालक्ष्मी नगरपालिकाका मेयर दम्पतीमा कोरोना

  २०७७ भदौ ३० गते १२:४९     विकासन्युज

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उनकाे श्रीमतीमा  कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे हाे ।

हाल उनीहरुकाे ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.