अख्तियार प्रमुख घिमिरेलाई काेराेना देखियाे

  २०७७ साउन २७ गते १८:४६     विकासन्युज

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ।

घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन्।

स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो। केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.