बिपी प्रतिष्ठान धरानमा भाेलिदेखि ओपिडी सेवा बन्द

  २०७७ साउन २७ गते १४:२८     विकासन्युज

काठमाडाैं । धरानस्थित बिपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ । काेराेना संक्रमण फैलिएकाे भन्दै प्रतिष्ठानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको  हाे ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले साउन २८ गतेदेखि अर्काे सुचना जारी नभएसम्मकाे लागि ओपिडि सेवा बन्द गरेको जनाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.