त्रिविद्धारा व्यवस्थापन संकायकाे सबै परीक्षा स्थगित (सुचनासहित)

  २०७७ साउन २६ गते १७:००     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फकाे सबै परीक्षा स्थगित गरेकाे छ । साेमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतकाे व्यवस्थापन संकायले स्नातक र स्नातककाेत्तर तहकाे परीक्षा अर्काे सुचना जारी नभएसम्मकाे लागि स्थगित गरेकाे जनाएकाे हाे ।

विश्वविद्यालयले महामारी बढिरहेकाे र जिल्ला प्रशासन कार्यलयहरुबाट निषेधाज्ञा समेत जारी भएकाेले व्यवस्थापन संकायकाे परीक्षा स्थगित गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

यसअघि त्रिविले साउन ९ गते अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । Image may contain: text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.