सुनकाे मूल्य फेरी घट्याे

  २०७७ साउन २६ गते १२:२०     विकासन्युज

काठमाडाैं । सुनकाे मूल्य साेमबार पनि घटेकाे छ । साेमबार सुन ताेलाकाे २ सयले घटेर प्रतितोला १ लाख २४ सयमा काराेवार भईरहेकाे छ । यसअघि आईतबार सुन ताेलाकाे ९ सयले घटेकाे थियाे ।

लगतार सुनकाे मूल्य उकालाे लाग्ने क्रममा आईतबार यता सुनकाे मूल्य फेरी घट्न थालेकाे छ ।आईतबार सुन ताेलाकाे १ लाख २६ सयमा काेराेवार भएकाे थियाे ।

महासंघका अनुसार छापावाला सुनको प्रतितोला १ लाख २४ सय र तेजाबी सुन प्रतितोला १ लाख १९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी  चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.