न्यूरोडका दुई जना व्यापारीमा काेराेना देखियाे, बजार पुरै बन्द गरियाे

  २०७७ साउन २३ गते १६:५०     विकासन्युज

काठमाडौं । काठमाडौं न्यूरोडका दुई जना व्यापारीमा कोरोना भायरस देखिएकाे छ । न्युराेडमा कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर जाँच गर्दा पाेजेटिभ बएकाे बताइएकाे हाे ।

उनीहरुमा पाेजेटिभ रिपाेर्ट आएसँगै अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको बताइएकाे छ ।

यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.