प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना संक्रमण

  २०७७ साउन २२ गते १३:४०     विकासन्युज

काठमाडाैं ।  प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले प्रधान कार्यालय थप १० जनामा संक्रमण देखिएको बताएका छन् ।

यो सँगै प्रधान कार्यालयमा कार्यरत संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.