काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु

  २०७७ साउन २१ गते १५:२६     विकासन्युज

सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे हाे ।

राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको बताइएकाे छ ।

उनीहरुको स्वाब सङ्कलन गरी पठाइएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.