यी हुन् मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण २१ निर्णय

  २०७७ साउन १५ गते १६:३७     विकासन्युज

काठमाडाैं । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण २१ निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ रसुचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवरनज खतिवडाले बैठकले महत्वपूर्ण २१ निर्णय गरेको बताएका छन् ।

बैठकले नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

यस्तै, बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको हो ।  विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ ।

यी हुन् अन्य निर्णयहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.