नेकपाका भोलिको बैठक नरोकिने

  २०७७ साउन १ गते १५:३२     विकासन्युज

काठमाडौं । बिहिबार बसेकाे नेकपाकाे शिर्ष नेताहरुकाे छलफल बिना निष्कर्ष टुंगिएपनि भाेली बस्ने भनिएकाे स्थायी कमिटी बैठक भने नरोकिने भएकाे छ ।

करीव ३ घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएकाे हाे । वार्तामा सहभागी महासचिव विष्णु पौडेलले नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.