उपत्यकामा चल्न थाले सार्वजनिक बस

  २०७७ असार २९ गते १४:२३     विकासन्युज

काठमाडौं । साेमबारदेखि काठमाडौं उपत्यकामा केही सार्वजनिक बस चल्न थालेका छन् ।उपत्यकामा थाेरै संख्यामा सार्वजनिक बस चल्न थालेका हुन् । स‌ंयुक्त यातायता, मयुर यातायातका केही बसहरु उपत्यकामा चल्न थालेका हन् ।

सरकारले असार २६ गतेदेखि ५० प्रतिशत भाडा बढाएर जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.