सुनकाे मूल्य अहिलेसम्मकै उच्च, प्रतिताेला ९३ हजार ३ सयमा काराेबार

  २०७७ असार २९ गते १२:५७     विकासन्युज

काठमाडाैं । सुन हालसम्मकै उच्च मूल्यमा काराेबार भइरहेकाे छ । आइतबार प्रतितोला ९२ हजार १ सय रूपैयाँमा काराेबार भएकाे सुन साेमबार प्रतिताेला ९२ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

साेमबार प्रतिताेला ९१ हजार ८ सय ६५ रूपैयाँ काराेबार भएकाे तेजावी सुन आइतबार प्रतिताेला ९१ हजार ६ सय ६० रूपैयाँमा काराेबार भएकाे थियाे ।

आइतबार प्रतिताेला ९ सय ८० रूपैयाँमा काराेबार भएकाे चाँदी १० रूपैयाँ बढेर ९ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.