वर्षायाम सुरु भएसँगै एलजीको वासर ड्रायरको माग बढ्यो

  २०७७ असार २८ गते १७:३५     विकासन्युज

काठमाडौं । वर्षायाम सुरुवात भए लगतै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढेको छ ।
यस मेसिनको मोटरमा १० वर्षको वारेण्टी रहेको छ । यस मेसिनबाट लुगा धोएपछि ९९.९ प्रतिशत एलर्जी मुक्त हुने कम्पनीले जनाएको छ ।

ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । ६ मोसन डिरेक्ट ड्राईभ टेक्नोलोजिले वासिङ मेसिनको ड्रमलाई धेरै दिशामा घुमाउछ र कपडालाई उचित हेरचार प्रदान गर्दछ । जसले गर्दा कपडा एकदमै सफा हुन्छ ।

एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमध्ये निम्न मोडेलहरुमा ८ देखि १८ केजीसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने क्षमता रहेको छ । जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुनेबाट सजिलै मुिक्त पाउन सकिन्छ । एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.