सरिता गिरीकाे सांसद पद चैट !

  २०७७ असार २५ गते १६:०६     विकासन्युज

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसद पद गुमाएकी छिन्। संसद सचिवावलयका महासचिव भरतराज गौतमले सूचना प्रकिशन गर्दै गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको जानकारी दिएका हुन् ।

गिरीले नेपालकाे नयाँ नक्साकाे विराेध गरेपछि विवादमा तानिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.