मन्त्रिपरिषद् बैठक सुरू, के हाेला निर्णय ?

  २०७७ असार २३ गते १८:०४     विकासन्युज

काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे हाे । दिउँसो ४ बजे सुरू हुने भनिएको बैठक डेढ घण्टा ढिलो गरी शुरू भएको बताइएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने बताइएको छ। नियमित बैठक भएकाले सरकारले केही नीतिगत निर्णय पनि गर्ने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.