सरिता गिरीकाे सांसद पद चैट, पार्टीले गर्याे कारबाही

  २०७७ असार २३ गते १६:४६     विकासन्युज

काठमाडाैं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको बताइएकाे छ ।

लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्।

One comment on "सरिता गिरीकाे सांसद पद चैट, पार्टीले गर्याे कारबाही"

  • Namdung Anand says:

    जसपाको यो निर्णय तारिफ योग्य छ पार्टी भन्दा कोहि माथी हुन सक्दै र देशको विरुद्ध लाग्नेलाई जसपाले कसैलाई बाकी राख्दैन भन्ने जनतामा सकारात्मक सन्देश गएको छ जस्ले गर्दा अन्य पार्टीहरुले पनि जसपा बाट केही कुरा सिक्ने छ भन्ने बिशुवास जनतामा पलाएको छ …️️️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.