अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्ने

  २०७७ असार २२ गते १६:०८     विकासन्युज

काठमाडौं । अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्नेभएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हाे ।

मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई यस्ताे निर्देशन दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.