आइतबार थप २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४

  २०७७ असार २१ गते १६:२४     विकासन्युज

काठमाडौं । आइतवार थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ९३ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ७ सय ८४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल ९ हजार २ सय ३ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म उपचार पछि निकाे हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.