ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त

  २०७७ असार १९ गते १५:२९     विकासन्युज


काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।

One comment on "ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.