मन्त्रिपरिषद् बैठक आज बस्दै

  २०७७ असार १८ गते ११:१८     विकासन्युज

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बिहिबार आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको हाे ।

आज दिउँसो १२ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.