२०७७ असार १६ गते २२:१६ विकासन्युज
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे १७ जनाले राजिनामा मागेका छन् । मंगलबार भएकाे नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन्।
बैठकमा बाेल्ने सबैले ओलीकाे राजिनामा मागेका हुन् । बैठकमा बाेल्ने सबैले कुनैले घुमाएर कुनैले सिधै उनकाे राजिनामा मागेकाे बताइएकाे छ । मंगलबार बैठकमा प्रधानमन्त्री निकटका स्थायी समिति सदस्यहरू भने बोलेका थिएनन्।
यी हुन् राजिनामा माग्ने व्यक्ति:
१.अध्यक्ष- पुष्प कमल दाहाल प्रचण्ड
२. वरिष्ठ नेता- झलनाथ खनाल
३. वरिष्ठ नेता- माधव नेपाल
४. उपाध्यक्ष- वामदेव गौतम
५. प्रवक्ता- नारायणकाजी श्रेष्ठ
स्थायी समिति सदस्यहरू:
६. वेदुराम भुषाल
७. अष्टलक्ष्मी शाक्य
८. मुकुन्द न्यौपाने
९. भीम रावल
१०. रघुजी पन्त
११. युवराज ज्ञवाली
१२. गणेश शाह
१३. सुरेन्द्र पाण्डे
१४. जनार्दन शर्मा
१५. पम्फा भुषाल
१६. गोकर्ण विष्ट
१७. भीम आचार्य
Copyright © 2025 Bikash Media Pvt. Ltd.