काठमाडौं बाहिर जान खोज्दै हुनुहुन्छ? सवारी पासको नयाँ ढाँचा यस्तो छ

  २०७७ असार १४ गते १३:१२     विकासन्युज

काठमाडौं । काठमाडौं बाहिर जानेहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ ढाँचाको सवारी पास उपलब्ध गराने भएको छ ।
असार १ गते देखि उपत्यकाभित्रका सबै सवारी पास खारेज भए पनि बाहिरी जिल्ला जानको लागि कार्यालयले पास उपलब्ध गराइरहेको थियो । बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन सङ्कलन गर्ने र दिउँसो २ः३० बजेपछि पास वितरण गर्ने गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.